प्रभावकारी योजना तर्जुमा, पूर्वाधार विकास, जलस्रोतको संरक्षण तथा व्यवस्थापन, सामुदायिक सहभागिता र संस्थागत समन्वयमार्फत बारा पर्सा जिल्लाका सबै नागरिकलाई सुरक्षित, भरपर्दो, समावेशी तथा दिगो खानेपानी र सरसफाइ सेवामा पहुँच सुनिश्चित गर्दै जनस्वास्थ्य सुधार, वातावरणीय दिगोपना तथा सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउनु।